उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

68

सर्लाही : उदयपुरमा एकै परिवारका तीन जनाको हत्या भएको छ।

जिल्लाको बेलका नगरपालिका-७, दिलुङटारमा राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र छोरा १२ वर्षीय सुजनको हत्या भएको हो।

स्थानीय वालिङ खोलामा तीनै जनाकाे शव भेटिएकाे इलाका प्रहरी कार्यालय रामपुरले जनाएकाे छ।

प्रहरीले हत्या आशंकामा एक युवक पक्राउ गरिसकेका छन्।

घटनाबारे अनुसन्धान भइरहेको छ।

Shares15