नेपाल विद्युत प्राधिकरणले माग्यो कर्मचारी (विज्ञापनसहित)

127

सर्लाही : नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। प्राधिकरणले आज विज्ञापन जारी गर्दै सह-निर्देशकदेखि मिटर रिडरसम्मको माग गरेको हो।

 खुला प्रतियोगिताका लागि विभिन्न पदमा दरखास्त आव्हान हाे।  यसका लागि असोज २० सम्म दरखास्त दिन सकिनेछ। 

हेर्नुहोस् विज्ञापन

Share1