बागमती नदिमा जलसतह बढ्दो, सर्लाही र रौतहटमा उच्च सतर्कता अपनाउन आग्रह

46

लालबन्दी : बागमती नदीको पधेरादोभान बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ। जल सतह अझै बढ्दो रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बागमती तटीय क्षेत्र सर्लाही र रौतहटको डुबान भइरहने क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।