पहिरो हटाएपछि खुल्यो हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथ

मकवानपुर : काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका–३ छवेलीस्थित सोमबार राति गएको पहिरो हटाई...