महाकुम्भ मेलाबाट फर्किँदै गरेको गाडी दुर्घटना, धनुषा र महोत्तरीका ५ जनाको मृत्यु

लालबन्दी : भारतको कुम्भ मेलाबाट फर्किएको गाडी दुर्घटना हुँदा पाँच जना नेपालीको मृत्यु भएको छ।...