हरिवनमा ट्याक्टरको पछाडि स्कुटर ठोक्किँदा नगर प्रहरीको मृत्यु

हरिवन : सर्लाहीमा ट्याक्टरको पछाडि स्कुटर ठोकिँदा नगर प्रहरीमा कार्यरत युवकको मृत्यु भएको छ। गएराति...