महोत्तरीमा मोटरसाइकलसँग ठोक्किएर नील गाई मर्‍यो, दुई युवा घाइते

लालबन्दी (सर्लाही) - हुलाकी राजमार्गअन्तर्गत महोत्तरीको मनराशिसवा र एकडाँडा गाउँपालिकाको सिमानामा मोटरसाइकलसँग नीलगाई ठोक्किँदा दुई...