बर्दिबासबाट ब्राउनसुगर बोकेको एम्बुलेन्स नियन्त्रणमा, दुई जना पक्राउ

लालबन्दी : एम्बुलेन्समा लागुऔषध ब्राउनसुगर बोकेको आरोपमा प्रहरीले बर्दिबासबाट दुई जनालाई नियन्त्रणमा लिएको छ। बुधबार...