मधेश प्रदेशका स्वास्थ्यमन्त्री सवार गाडी दुर्घटना, ड्राइभरसहित ३ जना घाइते

जनकपुरधाम : मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ। प्रदेशको राजधानी...