सर्लाहीमा हातखुट्टा बाँधेर झुण्ड्याइएको अवस्थामा युवकको शव फेला

हरिपुर्वा : सर्लाहीमा हातखुट्टा बाँधेर रूखमा झुण्ड्याइएको अवस्थामा एक युवकको शव फेला परेको छ। हरिपुर्वा...