सिरहामा वित्तीय शोषणविरुद्धको संघर्ष समितिले २ लघुवित्त संस्था जलाइदिए

सिरहा : सिरहामा दुई लघुवित्त संस्थामा एक समूहले आगजनी गरेको छ। गोलबजार नगरपालिका–७ स्थित सिर्जनशील...