वीरगन्जको बसका साहुसहित २१ जनालाई बगायो पहिरोले (यात्रुहरूको नामावली)
वीरगञ्ज : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पहिरोले बगाएको वीरगञ्जबाट काठमाडौँका लागि छुटेको बसमा सवार यात्रुहरू चालक दलका सदस्यहरूको नामावली प्राप्त भएको छ। एञ्जल डिलक्सको बाप्र ०३००६ ख १५१६ नम्बरको बस वीरगञ्जको प्रतिमाचोकबाट छुटेको र बसले दिएको यात्रुको विवरणमा गाडी साहु, चालक, सहचालकबाहेक २१ यात्रु रहेको बताइएको छ। ७ जना भारतीय पनि रहेका छन्। … Continue reading वीरगन्जको बसका साहुसहित २१ जनालाई बगायो पहिरोले (यात्रुहरूको नामावली)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed