नारायणगढ–मुग्लिन पहिरो अपडेटः यी हुन् गौर जाँदै गरेको बसमा सवार यात्रुहरू
काठमाडौँ : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा काठमाडौँबाट रौतहटको गौरका लागि छुटेको बस पहिरोले बगाउँदा त्यसमा सवार २९ जना यात्रु बेपत्ता भएका छन्। उक्त बस गणपति डिलक्सको भएको र चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ। काठमाडौंको नयाँबसपार्कबाट गौरका लागि छुटेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु र दुई जना बीच … Continue reading नारायणगढ–मुग्लिन पहिरो अपडेटः यी हुन् गौर जाँदै गरेको बसमा सवार यात्रुहरू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed