जिल्ला प्रहरी कार्यालयकै शौचालयमा झुण्डिएको अवस्थामा महिला प्रहरी मृत फेला

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन्। महिला सेलमा कार्यरत जवान...