जडीबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा वीरगन्जका चालकको मृत्यु

गोडैता : काठमाडौं महानगरपालिका-३२ जडिबुटीमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । सडकमा...

लालबन्दीमा मोटरसाइकल दुर्घटना, ५० वर्षीय पुरुष घाइते

लालबन्दी: सर्लाहीको लालबन्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। आज शुक्रवार राति साढे...

सिन्धुलीमा मोटरसाइकल दुर्घटना: बर्दिबासका युवकको मृत्यु

बर्दिबास : सिन्धुलीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कमलामाई-९ इनारपानीस्थित...

रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका चालकको मृत्यु

गोडैता : रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। सर्लाहीबाट निजगढतर्फ जाँदै गरेको...

बलरा : हेलमेट नलगाई तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना, युवकको मृत्यु

हरिवन : सर्लाहीको बलरामा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। बलरा...

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा महोत्तरीका युवकको मृत्यु

गोडैता : तनहुँको बन्दीपुर गाउँपालिका-५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बागमती प्रदेश...

सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

गोडैता : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको मरिण गाउँपालिका-७ ठाँटीस्थित...

बारामा मोटरसाइकल दुर्घटना हुँदा सर्लाहीका युवकको मृत्यु

लालबन्दी : पूर्व-पश्चिम राजमार्गस्थित बाराको तामागढी गेट नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको...

डिजेल बोकेको ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाकै मृत्यु

सप्तरी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीमा डिजेल बोकेको ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको...

रूखको हाँगो भाँचिएर गुडिरहेको मोटरसाइकमा सवार एक जनाको मृत्यु

हरिवनः बारामा रूखको हाँगाले लागेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जना...