भोलि मधेश प्रदेशमा सार्वजनिक बिदा (सूचनासहित)

331

लालबन्दी : मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको छ।  

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तम प्रसाद खरेलले एक सूचना जारी गर्दै मुस्लिम समुदायको विशेष पर्व ‘पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा यही असोज ११ गते बिहीबार अर्थात भोली सार्वजनिक बिदा दिएको जानकारी दिएका छन्।  

मन्त्रीपरिषदको बैठकले गरेको निर्णय अनुसार बिहीबार मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको उनले जानकारी दिए।