गोडैता । सरकारले मधेस प्रदेशमा मृर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर सुरु गर्ने भएको छ ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक बर्षको बजेटमार्फत यस्तो घोषणा गरेका हुन् । वालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाएको पनि सरकारले जनाएको छ ।
त्यस्तै, नर्सिङ सेवाका रात्री भत्ता दोव्वर गरेको पनि सरकारले जनाएको छ ।