लालबन्दी : नेपाल आयल निगमले डिजेल/मट्टीतेलको मूल्य घटाएको छ।
निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको हो। शनिबारदेखि लागू हुने गरी निगमले मूल्य घटाएको हो।
पेट्रोलको मूल्य भने यथावत् राखिएको छ।