क्यान्सरसँग जुधिरहेका रौतहटका वडाध्यक्षको मृत्यु

हरिवन : रौतहटको माधवनारायण नगरपालिका–४ विसनपूर्वा मानपुरका वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट उनी निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार

सबै