डिजल र पेट्रोलको मूल्य बढ्यो

लालबन्दी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागु हुने जनाएको छ ।

नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टीतेलमा १ रुपैयाँले बढेर आएको जनाएको छ।

त्यस्तै, हवाई इन्धन भने ३ रुपैयाँले घटेर आएको निगमले जनाएको छ।

सम्बन्धित समाचार

सबै