पेट्रोल र डिजेलको मूल्य बढ्यो

लालबन्दी : नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ।

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेको छ। नेपाल आयल निगमका अनुसार, पेट्रोलमा १ रुपैयाँ मूल्यवृद्धि भएको छ। त्यस्तै, डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्यवृद्धि भएको छ।

वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

सम्बन्धित समाचार

सबै