मौसम: मधेशसहित चार प्रदेशमा वर्षाको सम्भावना

लालबन्दी : मनसुन अझै बाहिरिएन । तसर्थ, शनिबार दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा...

अझै हल्का वर्षाको सम्भावना, मंगलबारसम्म देशैभर पानी पर्ने

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान माहाशाखाले तत्कालका लागि ठूलो वर्षा नहुने...

आज सबै प्रदेशका केही स्थानमा भारी वर्षा हुने, तराईका केही स्थानमा हुरी चल्ने

काठमाडौँ : हाल देशभर मनसुनी वायुका साथै बङ्गालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव...

बिहीबार दिउँसोदेखि देशभर भीषण पानी पर्ने, तराईमा ठूलो हावाहुरीको चेतावनी

काठमाडौँ : बिहीबार दिउँसोबाट देशभर भीषण पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले...

देशभर मध्यम वर्षा, मधेशमा हावाहुरीसहित राति पानी पर्ने

काठमाडौँ : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको...

आज रातिको मौसमः मधेश प्रदेशका एक दुई ठाउँमा चट्याङसहित हल्का वर्षा हुने

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जसका कारण...

मौसमः देशका विभिन्न स्थानमा बदली, मधेशमा राति हल्का वर्षाको सम्भावना

काठमाडौँ : हाल देशभर साधारणतया बदली भइरहेको छ। आइतबार राति देशका कोशी, मधेश, बागमती, गण्डकी...

मौसमः देशैभर आंशिक वर्षाको सम्भावना, मधेशमा राति पानी पर्ने

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको...

मौसमः सर्लाहीसहित मधेशमा राति ठूलो वर्षा हुने सम्भावना

काठमाडौँ : आज सर्लाहीसहित मधेश प्रदेशका अधिकांश स्थानमा केही समय ठूलो वर्षा भएको छ। मौसम...

आज पनि मधेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले आज देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको...