सर्लाही : विश्वकप क्रिकेट लिग-२ मा यूएईविरुद्ध नेपालले २०० रन पूरा गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ५ विकेटको क्षतिमा २२४ रन पूरा गरेको हो।