डिजेल र पेट्रोलको मूल्य ह्वात्तै बढ्यो

लालबन्दी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। चैत २ गतेदेखि लागू हुने गरी मूल्य बढाएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो।

अमेरिका–इजरायल–इरानबीच देखिएको तनावका कारण मूल्य वृद्धि गर्नुपरेको निगमले जनाएको छ ।

सम्बन्धित समाचार

सबै