सार्वजनिक यातायातको भाडा बढ्यो, मलंगवा-काठमाडौंको कति ? (सूचीसहित)

मलंगवा : सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले आज (सोमबार)देखि लागू हुनेगरी सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा ३ प्रतिशतसम्मले बढाएको हो ।

जसअनुसार यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको विभागले जनाएको छ ।

हेर्नुस् भाडादर :

सम्बन्धित समाचार

सबै