डिजेल र पेट्रोलको मूल्य बढाइयो

काठमाडौँ : पेट्रोलियम पदार्थको मूल्य बढाइएको छ।

बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ ले बढेर आएको छ।

सम्बन्धित समाचार

सबै