कक्षा १२ को परीक्षातालिका सार्वजनिक

मलंगवा : यस वर्ष कक्षा १२ को परीक्षा वैशाख ११ गतेबाट हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार गोरखापत्रमा सूचना जारी गरेर बोर्डले परीक्षातालिका सार्वजनिक गरेको हो।

बोर्डले साधारण र परम्परागत धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ७८, ७९, ८०, र ८१ हुने परीक्षार्थी) एवम् प्राविधिक धार तर्फका नियमित तथा आंशिक (रजिस्ट्रेसन नम्बरको सुरुका दुई अंक ७९,८० र ८१ हुने) विद्यार्थीहरू परीक्षामा सहभागी हुनेछन्।

परीक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।

हेर्नुहोस तालिका :

सम्बन्धित समाचार

सबै