राजा माग्दै वीरगञ्जमा प्रदर्शन

वीरगञ्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा ल्याउन माग गर्दै वीरगन्जमा मोटरसाइकल जुलुससहित प्रदर्शन गरेको छ । सो पार्टीले शनिवार प्रदर्शन गरेको हो ।

प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

सबै