पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट

लालबन्दी : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको हो। नयाँ मूल्य आइतबार बिहानदेखि लागु हुने निगमले जनाएको छ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर चार रुपैयाँले घटाइएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

सम्बन्धित समाचार

सबै