सप्तरीमा आधा घण्टामै बाहिरियो नेपालीकाे प्रश्नपत्र

सप्तरी : एसइई परीक्षाको दोस्रो दिन सप्तरीमा नेपाली विषयको प्रश्नपत्र परिक्षा सुरू भएको आधा घण्टामै बाहिरिएको छ। ८:३० मा बाहिरिएको प्रश्नपत्रको फोटो प्राप्त भएको छ।

प्रश्नपत्र कुन केन्द्रबाट बाहिरिएको विषय खुल्न सकेको छैन। सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले यस बिषय बुझ्ने कार्य भइरहेको बताएका छन्।

सम्बन्धित समाचार

सबै