मधेश प्रदेशमा मंगलबार सार्वजनिक विदा

लालबन्दी : मधेस प्रदेश सरकारले वैशाख २३ गते मङ्गलबार प्रदेशमा सार्वजनिक विदा दिएको छ ।

मधेश सरकारको गृह मन्त्रालयले आज (आइतबार) सूचना जारी गर्दै मङ्गलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।

सम्बन्धित समाचार

सबै