नेपाल–भारत आवागमन पूर्णरूपमा बन्द हुने

हरिपुर : सर्लाहीसहित मधेसका नेपाल–भारत सीमा नाका तीन दिन बन्द हुने भएको छ ।

शनिबारदेखि मंगलबार(चार दिन) सर्लाहीस्थित त्रिभुवन नाका लगायतका क्षेत्रमा आवागमन बन्द हुने भएको हो ।

भारत राज्यको बिहार राज्यमा दोस्रो चरणको विधानसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाकामा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

उक्त समयमा मानवीय वा आकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रूपमा बन्द गरिने प्रशासन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

सबै