देउवा दम्पती विरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा.आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरेको हो ।

हाल देउवा दम्पत्ति विदेशमा छन् ।

सम्बन्धित समाचार

सबै