कर्मचारीको तलब १० प्रतिशतले बढ्यो

हरिपुर्वा । सरकारले कर्मचारीको पारिश्रमिक (तलब) १० प्रतिशतले बढाएको छ ।

२०७९ मा कर्मचारीको पारिश्रमिक बढाएको सरकारले ३ वर्षपछि पारिश्रमिक १० प्रतिशतले बढाएको हो ।

सम्बन्धित समाचार

सबै