होस्टल व्यवसायी संघ बुद्धनगरको संयोजकमा नेपाल

काठमाडौँ : होस्टल व्यवसायी संघले बिहीबार सात सदस्यीय बुद्धनगर क्षेत्रीय समिति गठन गरेको छ ।

क्षेत्रीय समितिको संयोजकमा यज्ञराज नेपाल चयन भएका छन् । त्यसैगरी उपसंयोजकमा ध्रुव प्रसाद कँडेल, सचिवमा मेनुका अधिकारी र कोषाध्यक्षमा मनिषकुमार साह चयन भएका संघले जनाएको छ ।

समितिको सदस्यमा गोपाल भण्डारी, ममता अर्याल र कमल छतकुली चुनिएका छन् ।

 

सम्बन्धित समाचार

सबै