स्थानीय तह उपनिर्वाचन: यी हुन् जनमत पार्टीले उम्मेदवारी दिएका १६ स्थान

काठमाडौं : आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा जनमत पार्टीले विभिन्न १६ स्थानमा उम्मेदवारी दिएको छ ।

कीर्तिपुर नगरपालिकाको मेयर पदसहित आइतबार पार्टीले १६ स्थानमा उम्मेदवारी दर्ता गराएको हो।

यी हुन् जनमत पार्टीले उम्मेदवारी दिएका स्थानहरू

झापा    -कन्काई न.पा. वडा न.-६    -सुकलाल राजवंशी
मोरङ    -ग्रामथान गा.पा.    -बिनोद कुमार माझी
सुनसरी    -गढी गा.पा. वडा नं.- ६    -सीताराम यादव
सप्तरी    -डाक्नेश्वरी न.पा., वडा नं.- १    -शैलेन्द्र साह
सप्तरी    -डाक्नेश्वरी न.पा., वडा नं.- ४    -उदयनारायण पंडित
धनुषा    -धनुषाधाम न.पा., वडा नं.-१    -कुशेश्वर मण्डल
महोत्तरी    -रामगोपालपुर न.पा., वडा नं.- २- ललेन्द्र साह
रौतहट    -ईशनाथपुर न.पा., वडा नं.-७ -शेख समिरुल हक
रौतहट    -राजपुर न.पा. वडा नं.– ६  -कमल मन्सुरी
रौतहट    -गढीमाई न.पा. वडा नं.- ८    – सुरेन्द्र राउत कुर्मी
काठमाडौं    -कीर्तिपुर न.पा      – केशव श्रेष्ठ
काठमाडौं    -कीर्तिपुर न.पा, वडा नं.-१    – विकास प्रधान
काठमाडौं    -कीर्तिपुर न.पा, वडा नं.-४    -कृष्ण महर्जन
काठमाडौं    -काठमाडौं महानपा-१६
कपिलवस्तु    -शुद्धोधन न.पा. -१    -सीताराम पटेल
कंचनपुर   -भीमदत्त न.पा.-६    -यादव बहादुर चन्द
उदयपुर   -त्रियुगा न.पा.-१२    -प्रमोद मलाह सहनी
उदयपुर    -बेलका न.पा.-९

सम्बन्धित समाचार

सबै