गढीमाई मेलाका अवसरमा मंसिर २३ गते मधेशमा सार्वजनिक बिदा (सूचनासहित)

गोडैता : बाराको महागढीमाई नगरपालिकास्थित वरियारपुरमा लाग्ने गढीमाई मेलाका अवसरमा मंसिर २३ गते (आइतबार) मधेश प्रदेश सरकारले सार्वजनिक बिदा निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठ्कले मेलाको विशेष पूजा हुने दिन मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा दिने निर्णय गरेको हो।

गढीमाईको लाखौँ श्रद्धालु भक्तजनहरूमा गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले बिदा घोषणा गरिएको मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बताए।

सम्बन्धित समाचार

सबै