सर्लाहीमा पानीमा डुबेर चार वर्षीया बालिकाको मृत्यु

मलंगवा : सर्लाहीमा आज दिउँसो पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

मलंगवा नगरपालिका-११,  बस्ने इजहारुल अन्सारीको चार वर्षीया छोरी माहेनुरको पानीमा डुुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ।

आफ्नै घरमा रहेको कलधाराको खाल्डोमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

सबै