पेट्रोल र डिजेलको मूल्य बढ्यो

लालबन्दी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागु हुने गरी मूल्य बढाइएको हो।

निगमले आज सूचना प्रकाशित गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य दुई रुपैयाँ बढाएको छ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ।

सम्बन्धित समाचार

सबै