मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखनदास घुससहित पक्राउ

महोत्तरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीका खरिदारसहित दुईजनालाई घुससहित पक्राउ गरेको छ।

अख्तियारको कार्यालय बर्दिबासको टोलीले ३५ हजार घुससहित खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई पक्राउ गरेको हो।

सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ रकमसहित कार्यालयबाटै दुबैजनालाई ३५ हजार घुसरकमसहित पक्राउ गरेको आयोगले जनाएको छ।

सम्बन्धित समाचार

सबै