मधेश प्रदेशमा आज सार्वजनिक बिदा

लालबन्दी : जानकी नवमी–सीता जयन्तीका अवसरमा मधेश प्रदेश सरकारले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा जारी सूचनामा उक्त विषय उल्लेख छ ।

आउँदो जेठ २८ गते कविरदास जयन्तीका अवसरमा समेत सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

सम्बन्धित समाचार

सबै