बागमतीका मेयर थापालाई अर्को मुद्दामा ३ लाख धरौटी माग

लालबन्दी : विशेष अदालतले सर्लाहीको बागमतीका निलम्बित मेयर भरत थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।

न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धीकरणको मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो ।

सम्बन्धित समाचार

सबै