घट्यो पेट्रोलियम पदार्थको मूल्य

लालबन्दी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमका अनुसार पेट्रोल ५ रुपैँयाले घटेको हो भने डिजेल र मट्टीतेलमा १ रुपैयाँ घटाएको हाे । बुधबारदेखि लागू हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य घटाइएकाे निगमले जनाएकाे छ ।

सम्बन्धित समाचार

सबै