सरकारले उखुमा बढायो अनुदान

काठमाडौँ : सरकारले उखुमा अनुदान बढाएको छ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उखु खेतीमा लागेका किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।

चालु आर्थिक वर्षका लागि ८० करोड विनियोजन गरिएकोमा यो आर्थिक वर्षबाट अनुदान बढाइएको हो।

सम्बन्धित समाचार

सबै