सर्लाही–४ मा अमरेशको सुरुवाती अग्रता, पछिपछि गगन थापा

गोडैता । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन् ।

अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् । यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन् ।

सम्बन्धित समाचार

सबै