आगामी वर्ष सर्लाहीका स्थानीय तहले कति रकम पाउँदैछन् ?

लालबन्दी : आगामी आर्थिक वर्ष संघीय सरकारबाट स्थानीय तहमा १ खर्ब ६७ अर्ब ५ करोड रुपैयाँ जाने भएको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२र८३ मा स्थानीय तहमा जाने राजश्व बाँडफाँट तथा वित्तीय समानीकरणको अनुमानितअनुसार यस्तो अवस्था देखिएको हो ।

मन्त्रालयले संविधानले तोकेको व्यवस्था एवं राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको सूत्रमा आधारित भई ७५३ वटा स्थानीय तहमा राजश्व बाँडफाँट ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ जाने अनुमान प्रस्तुत गरेको छ । त्यस्तै वित्तीय समानीकरणतर्फ न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादनमा आधारित अनुदान समेत गरी ८८ अर्ब ९६ करोड ८० लाख हस्तान्तरण हुने अनुमान गरिएको छ ।

यस्तो छ सर्लाहीका स्थानीय तहलाई संघीय सरकारबाट जाने रकमको अवस्था :

सम्बन्धित समाचार

सबै