अमरेशलाई निरन्तर अग्रता, पछिपछि गगन

गोडैता । सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले निरन्तर पछि पारिरहेका छन् ।

शनिबार बिहान पौने ४ बजेसम्मको मतगणना अनुसार सिंहले ९ हजार ३७ मत पाएका छन भने उनलाई पछ्याइरहेका थापाले ५ हजार ८२८ मत मात्रै प्राप्त गरेका छन् ।

अहिलेसम्म थापा ३ हजार २०९ मतले पछि परेका हुन् ।

यस अघिको अपडेटमा गगन २ हजार ५९३ मतले पछि परेका थिए, तर सिंहले विस्तारै मतान्तर बढाउँदै लगेका हुन् ।

सम्बन्धित समाचार

सबै