सिराहामा आँप र सर्लाहीमा गोलभेँडा प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा

हरिपुर । सरकारले दुई कृषि उत्पादनमा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

यसअनुसार सिराहामा आँप र सर्लाहीमा गोलभेँडा प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरिएको हो ।

सम्बन्धित समाचार

सबै