दाङको घोराही उपमहानगरपालिका-१ सिमलतारा स्थित बबै नदीको मुहान सरयू राम मन्दिर परिसरमा निर्माण गरिएको हनुमानको मूर्ति।
पवित्र सरयू नदीको उद्गम स्थानमा जनस्तरबाट निर्माण भएको पचपन्न फिट अग्लो मूर्ति नेपालकै अग्लो दाबी गरिएको छ। तस्विर : कुलदीप न्यौपाने/रासस