गोडैता : सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालयका अनुसार मोहम्मद जयन्ती सोमबार पर्ने भएकाले सोहीअनुसार मुस्लिम धर्मवलम्बीहरुका लागि मात्र बिदा दिने निर्णय भएको हो।
गृह मन्त्रालयले आज (आइतबार) एक विज्ञप्तिमा जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको छ।
हेर्नुहोस् विज्ञप्ति :